मेटाले ‘कम्युनिटी नोट्स’ सुरु गर्ने
मेटाले आफ्नो पुरानो तथ्य-जाँच कार्यक्रम बन्द गर्दै ‘कम्युनिटी नोट्स’ नामक नयाँ मोडेल लागू गर्ने घोषणा गरेको छ। यस प्रणालीले इमस्कको X (पूर्व ट्विटर) मा प्रयोग भएको सामुदायिक मोडेललाई पछ्याउनेछ।
कम्युनिटी नोट्स प्रणाली: प्रयोगकर्ताहरूले सामग्रीमा सन्दर्भ र सही जानकारी थप्न सक्नेछन्।सामग्रीको सत्यता सुनिश्चित गर्न समुदायको सहभागिता हुनेछ।
यसबाट गलत सूचना हटाउन सहयोगी रहनेछ । प्रयोगकर्ताकाे
सामग्रीको पारदर्शिता र विश्वसनीयता बढाउनेछ ।
मस्कले यसमा यो प्रणाली लागू गरी सकारात्मक परिणाम पाएपछि मेटाले पनि यही मोडेल अपनाएको हो।
मेटाको यो कदमले सामुदायिक शक्ति प्रयोग गरेर सामग्रीको गुणस्तर सुधार्न मद्दत गर्ने विश्वास गरिएको छ।