Category: अन्तर्राष्ट्रिय

गेम चेनजर  समीक्षा: राम चरण-शंकरको फिल्म, महँगो तर शिक्षाप्रद यात्रा

निर्देशक शंकरको पहिलो तेलुगु फिल्म हाे जसमा राम चरण, कियारा आडवाणी, अञ्जली, र एसजे सूर्याको अभिनय छ, चुनावी राजनीतिमा आधारित महँगो तर प्रभावशाली कथा....

श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमसिंघे बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्व राष्ट्रपति रानिल विक्रमसिंघेबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भेटवार्ता भएको छ। दुबै नेताबीच आपसी चासोका विषयहरूमा छलफल भयो,....

अस्ट्रेलियाले भारतलाई पराजित

अस्ट्रेलियाले भारतलाई मेलबर्नमा भएको चौथो टेस्ट खेलमा १८४ रनले पराजित गरेको छ। पाँच टेस्टको शृङ्खलामा अस्ट्रेलिया २-१ को अग्रता लिएको छ। ३४० रनको लक्ष्य....

अमेरिकी मन्त्री डोनाल्ड लू आज सिंहदरबारमा

अर्थमन्त्री विष्णु प्रसाद पौडेल र अमेरिकी सहायक विदेश मन्त्री (दक्षिण तथा मध्य एसियाली मामिला) डोनाल्ड लूबीच आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा द्विपक्षीय सहकार्यका विभिन्न पक्षहरूबारे....

किन आए भुटानका राजा जिग्मे खेसेर

भुटानका राजा जिग्मे खेसेर नामग्याल वाङचुक स्वयम्भूनाथ र बौद्धनाथमा दर्शन गरेपछि आफ्नो देश फर्किएका छन्। गैरआधिकारिक भ्रमणका क्रममा नेपाल आएका राजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा....

५ वर्षअघि मात्रै राजनीतिमा लागि श्रीलंकाको नयाँ प्रधानमन्त्री

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा हरिणी अमरसूर्या नियुक्त भएकी छन् । प्रधानमन्त्री बन्ने उनी श्रीलंकाकी तेस्रो महिला नेता हुन् । उनी दुई महिनाअघि श्रीलंकामा बनेको अन्तरिम....

भारतीय प्रधानमन्त्री मोदी युक्रेन पुगे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कीभ पुगेका छन् । भारत र युक्रेनका अधिकारीहरूले यस भ्रमणले आर्थिक सम्बन्ध र....

तनहुँ बस दुर्घटना: भारतीय नागरिकको शव लगियो 

  तनहुँ बस दुर्घटनामा ज्यान गुमाएका २५ भारतीय नागरिकको शव भारत ल्याइयो । पृथ्वीराज राजमार्गअन्तर्गत तनहुँको अन्बु खैरेनी गाउँपालिका–२ ऐनपहरास्थित मस्र्याङ्दी नदीमा शुक्रबार ४३ भारतीय....

बाइडेन अमेरिकी राष्ट्रपतिमा  उम्मेदवारी नदिने 

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागको घोषणा गरे । बाइडनकै पार्टी डेमोक्र्याटिकबाटै विगत केही सातादेखि बाइडनलाई राष्ट्रपति....

अनन्त अम्बानीको बुन्दी ज्याकेटलाई १०० रियल सुनका पातहरू प्रयोग गरे

अम्बानीको विवाह विश्वभरका फेशन उत्साहीहरूका लागि भारतीय कारीगरी र शिल्प कौशलको लागि एउटा पाठ भएको छ। बाँधनीदेखि कशिदा, पिचवाईदेखि जरदोसीसम्म, अम्बानी परिवारका महिलाहरूले कढ़ाई....