Category: स्वास्थ्य

११औँ वार्षिकोत्सवमा न्यू शेप जिमको रक्तदान कार्यक्रम

वुढिगंगा ,मोरङको बुढीगंगा गाउँपालिका–१, टंकीसिनवारीस्थित न्यू शेप जिम एन्ड फिटनेस वर्ल्डले आफ्नो ११औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ। स्वस्थ जीवनशैली र....

स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र प्रणालीका जानकार सगुन पौडेल नियुक्त हुनुभएको छ। स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव....

शिलबन्दी गरिएका सात आँखा अस्पताल तत्काल खोल्न माग

विराटनगर, साउन ३१ गते। जिल्ला प्रशासन कार्यालय मोरङले शिलबन्दी गरेका सातवटा आँखा अस्पताल तत्काल खोल्न माग गर्दै आँखा अस्पताल सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्।....

बुढीगंगामा अन्तर्राष्ट्रिय अनुभव प्राप्त विशेषज्ञ डाक्टर परामर्श सेवा सुरु

मोरङ, बुढीगंगा साउन ३०। ग्रामीण तथा स्थानीय समुदायका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मोरङको बुढीगंगामा अन्तर्राष्ट्रिय अनुभव प्राप्त विशेषज्ञ चिकित्सकको....

औषधि सुविधा घट्दै : स्वास्थ्य बीमाप्रति प्रश्न उठाउँदै १८७ औषधि हटाइयो

काठमाडौं, २५ साउन। स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकले पाउँदै आएको औषधि सुविधाको दायरा पछिल्ला दुई वर्षमा क्रमशः साँघुरिँदै गएको छ। स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीमा....

स्वास्थ्य बिमा बोर्डको नेतृत्वमा जनस्वास्थ्यविद् डा. सुवास प्याकुरेल

काठमाडौं, साउन १४। सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा जनस्वास्थ्यविद् डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य मन्त्री निशा मेहताको निर्णयअनुसार नियुक्त भएका....

आकस्मिकबाहेकका सेवा बन्द हुँदा सर्वसाधारण उपचारवाट वन्चित

चिकित्सकमाथि हुने आक्रमण जति निन्दनीय छ, त्यति नै नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्नु पनि चिन्ताको विषय हो। देशभर आकस्मिकबाहेकका सेवा बन्द भएपछि हजारौं बिरामी....

चिकित्सकको विरोधमा आज देशभर स्वास्थ्य सेवा प्रभावित

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका सरकारी, निजी तथा गैरसरकारी अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा....

नेपाललाई ठूलो राहत: गाभीको निर्णयले राष्ट्रिय खोप कार्यक्रमलाई थप बल

नेपालको राष्ट्रिय खोप कार्यक्रमका लागि महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। खोपका लागि विश्वव्यापी साझेदार संस्था गाभी (Gavi) ले नेपालसँग माग गरिएको ३ लाख ८....

बजारमा अझै पनि अखाद्य प्रमाणित ‘रमपम’ चाउचाउ बिक्रीमा, उपभोक्तालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून गुणस्तरका कारण रमपम चाउचाउको ए/२३सी२ ब्याच बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिए पनि उक्त ब्याचका....