Category: अन्तर्राष्ट्रिय

अमेरिकी संस्थाबाट नेपाल आयो ४० टनभन्दा बढी राहत सामग्री

काठमाडौं, १७ भदौ। रसुवा बाढीपीडितका लागि अमेरिकी संस्थाले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ। अमेरिकी संस्था सामारिटन्स पर्सले पठाएको राहत....

चीनद्वारा नेपाललाई २० लाख डलर नगद सहयोग, राहत सामग्रीसहित विशेषज्ञ टोली पनि आउँदै

काठमाडौं । पछिल्लो समय आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नेपाललाई चीनले २० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार....

बाढीले नेपाल–चीन सीमामा संकट गहिरिँदै, चिनियाँ प्रधानमन्त्री प्रभावित क्षेत्रमै

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीपहिरोपछि उद्धार तथा राहत अभियान तीव्र पारिएको छ। विपद्को अवस्था बुझ्न चीनका प्रधानमन्त्री ली छ्याङ आफैं प्रभावित....

३५ वर्षपछि बंगलादेशमा राष्ट्रपति निर्वाचन, सत्तारूढ दलका उम्मेदवार बलियो

ढाका विराटपाटी, ४ भदौ । बंगलादेशमा लामो ३५ वर्षपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार संसद् भवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान....

अमेरिकामा एच–१बी कामदारको ६० दिने सुविधा हटाउने तयारी

काठमाडौं । अमेरिकामा एच–१बी लगायत अस्थायी रोजगार भिसामा रहेका विदेशी कामदारले रोजगारी गुमाएपछि पाउँदै आएको अधिकतम ६० दिनको समय हटाउने प्रस्ताव अघि बढाइएको छ।....

प्रशान्त किशोरको जित: नेपालका दलले सिक्नुपर्ने पाँच पाठ 

नयाँदिल्ली विराटपाटी, साउन १८ — भारतको बिहारस्थित बाँकीपुर विधानसभा उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरको ऐतिहासिक जितले भारतसँगै नेपालमा पनि राजनीतिक बहस सुरु....

स्पेनको राजपरिवार र नेपाल: इतिहास, किंवदन्ती र नयाँ पुस्ताको नेतृत्व

स्पेनको राजपरिवारसँग नेपालको सम्बन्धबारे समयसमयमा एउटा रोचक कथा सुनिने गर्छ। उक्त कथाअनुसार, स्पेनमा राजनीतिक अस्थिरताको समयमा तत्कालीन युवराज (पछि राजा बनेका) जुआन कार्लोस र....

स्कालोनीको भविष्य अन्योलमा, विश्वकप फाइनल हारपछि निर्णय गर्न समय लिने संकेत

काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले सन् २०२६ विश्वकपको फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि आफ्नो भविष्यबारे तत्काल निर्णय नगर्ने बताएका छन्। उनले....

ऊर्जा संयन्त्रको बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावर भोलि नेपाल आउँदै

काठमाडौं, असार २८ । भारत सरकारको विदेश मन्त्रालयका अतिरिक्त सचिव तथा नेपाल र भुटान हेर्ने उत्तरी विभाग प्रमुख मन्नु महावर ऊर्जा तथा जलस्रोतसम्बन्धी द्विपक्षीय....

इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप बढ्यो

काठमाडौं, २८ असार । विश्व व्यापार तथा ऊर्जा आपूर्तिका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजलाई इरानले अर्को सूचना नआएसम्मका लागि बन्द गर्ने घोषणा....