Category: राजनीति

चिलिमे सुरुङमा उद्धारको आशा, ब्लास्टिङपछि बाटो खोल्ने प्रयास तीव्र

रसुवा । भोटेकोशीमा आएको भीषण बाढीका कारण अवरुद्ध चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि प्रयास तीव्र पारिएको छ। सुरुङभित्र अझै कम्तीमा ६....

‘मेड इन सुदूरपश्चिम’देखि सुशासनसम्म : एमाले–नेकपा सरकारका ४० प्राथमिकता सार्वजनिक

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को गठबन्धनमा बनेको सरकारले उत्पादन, रोजगारी र सुशासनलाई केन्द्रमा राख्दै ४० बुँदे न्यूनतम साझा....

झापाबाट कञ्चनपुरसम्म पैदल हिँड्दै महतो, बाटोभरि वृक्षारोपण 

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पूर्वदेखि पश्चिमसम्म तीन महिना लामो पैदल यात्रा गर्ने तयारी गरेका छन्। महतोले झापादेखि कञ्चनपुरसम्म हुलाकी....

झापाको प्रशासन सम्हाल्न आफ्नै जिल्लाका श्रवणकुमार पोखरेल

झापा। झापाको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा श्रवणकुमार पोखरेल आउने भएका छन्। हल्दिबारी गाउँपालिका–१ गोलधापका स्थायी बासिन्दा पोखरेललाई गृह मन्त्रालयले झापाको प्रमुख जिल्ला अधिकारीको....

पाठ्यक्रम फेरिँदैछ, अब कक्षाकोठाको वास्तविकता पनि समेटिँदै

नेपालको विद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने बहस अब कागजी दस्तावेजमा मात्र सीमित नरहने भएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ लाई समयसापेक्ष र व्यवहारमुखी बनाउन....

त्रिशूली–३ ‘ए’को सुरुङभित्र उद्धारको अर्को प्रयास

१० दिनसम्म अँध्यारो सुरुङभित्र जीवनको आशा खोजिरहेको उद्धार अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारी पनि प्रत्यक्ष रूपमा खटिएका....

लेखा कर्मचारी सरुवालाई लिएर मधेशमा असन्तुष्टि, निष्पक्ष छानबिनको माग

जनकपुरधाम । मधेश प्रदेश सरकारअन्तर्गत कार्यरत ७६ जना लेखा कर्मचारीको सरुवा विवादमा तानिएको छ। कर्मचारीहरूले सरुवाअघि अर्थमन्त्रीको सचिवालय तथा अर्थ मन्त्रालयका केही कर्मचारीबाट सम्पर्कमा....

भोटेकोशी बाढीपीडित व्यवसायीलाई सरकारको राहत प्याकेज

काठमाडौं, भदौ १८ । भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीलाई राहत दिँदै सरकारले व्यवसाय पुनरुत्थानका लागि विशेष प्याकेज घोषणा गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार बाढीले पूर्ण रूपमा....

विपद्को घडीमा राजनीतिक सहमतिको पक्षमा रवि

काठमाडौं । देश विपद्को सामना गरिरहेका बेला राष्ट्रिय राजनीति पनि सहकार्य र सहमतितर्फ केन्द्रित हुनुपर्ने धारणा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राखेका छन्।....

पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा नियुक्त भएका छन्। विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउने जिम्मेवारीसहित सरकारले उनलाई रजिस्ट्रार पदमा नियुक्त....