गत बैशाख २० देखि खाेजी गरिएकाे नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

नेपाल प्रहरीले खाेजी तिव्र पारेपछि उनलाई काठमाडौंबाटै पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

“उहाँ भर्खरै मात्र काठमाडौंमा पक्राउ पर्नुभयो,” कार्कीले वताए । उनलाई काठमाडौं स्थित बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनकारि दिएका छन् ।

उनी नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एव एमाले नेता हुन्