चर्चित टेलिश्रृखंला रामायणमा सीताको अभिनय गर्ने अभिनेत्री नेपाल आईपुगेकीछिन् । रामायण टेलिश्रृखंलामा सीताको अभियन गर्ने दिपिका चिखलिया नेपाल आईपुगेकी छिन् 

 धार्मिक कथा  रामायणमा आधारित टेलिश्रृखंला रामायण रिलिज भएको थियो । उक्त टेलिश्रृखंलामा दिपिकाले सीताको अभिनय गरेकी थिईन् । दिपिका जनजाति कल्याण आश्रम नेपालको १४ औं वार्षिकोत्सवमा सहभागि हुन नेपाल आईपुगेकी हुन् । गएको २१ वर्षदेखि सेवाकार्यलाई आफ्नो कार्यक्षेत्र बनाएर जनजाति कल्याण आश्रमले काम गर्दै छ

 अभिनेत्री दिपिका आश्रमको २४ चैतमा आर्मि अफिसर्स क्लबमा हुने कार्यक्रममा सहभागि छिन् ।