शिल्पा शेट्टी बोल्ड तस्बिर
२०७९ फाल्गुन २, मंगलवार १४:५०अभिनेत्री शिल्पा शेट्टी ४७ वर्षकी भएपनि उनको फिटनेस र हटनेसले फ्यानलाई अझै पागल बनाएको छ । हालै शिल्पा शेट्टीले इन्स्टाग्राममा आफ्ना केही तस्विर अपलोड गरेकी छिन्, जसमा उनी निकै बोल्ड स्टाइलमा देखिएकी छिन





