आदिपुरुषमा समावेश जानकी नेपाली हुन् थप्न लगाउदै : बालेन साह
२०८० जेष्ठ ३२, बिहीबार २०:०७
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भारतीय चलचित्रमा जानकी नेपाली हुन भनेर थप्न दवाव दिएका छन्
उनलेे दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।
भनेर सामाजिक संझालमा छाएका छन्





