उच्च अदालत पाेखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै पल शाहकाे मद्दामा सफाइ दिए ।
नायक पल शाहलाई बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दा खेपेका हुन् ।
उच्च अदालत पोखराबाट कलाकार शाहले सफाइ पाए । यस फैसलावाट शाहका समर्थकमा खुसी छाएको छ ।