पारालिम्पिकमा विजेता पलेशाको भव्य स्वागत
२०८१ भाद्र १९, बुधबार ०९:५४
खेलकुदका माध्यमवाट देशकै गाैरब बढाउने
पेरिस पालालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धन नेपाल आइन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा अवतरण गरेकी उनको भव्य स्वागत गरियाे ।
खेलप्रेमी ,पलेशाका समर्थक, खेलकुद प्रेमी र अन्य विभिन्न सङ्घसंस्थाका व्यक्तिले साथै
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गसहित उच्च पदाधिकारीले पलेशालाई भव्य स्वागत गरे
उनलेेले पारालिम्पिकमा तेक्वान्दोतर्फ के विधा अन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्दै ऐतिहासिक कास्य पदक जित्न सफल भईन् ।
आजै उनलाई नगरपरिक्रमा गराइरहेको छ।




