वाशिङटन, चैत ३ — पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकामा फेरि आप्रवासन कडाइको संकेत देखिएको छ। ट्रम्प प्रशासनले नयाँ योजनाअन्तर्गत ४१ देशका नागरिकहरूमाथि अमेरिका प्रवेशमा कडाइ गर्ने तयारी गरिरहेको छ।

तीन समूहमा देशहरूको विभाजन:

पहिलो समूह (पूर्ण प्रतिबन्ध):
भुटान, अफगानिस्तान, इरान, सिरिया, क्युबा, उत्तर कोरिया लगायत १० देश — भिसा पूर्णरूपमा रोक्का गरिने।

दोस्रो समूह (आंशिक निलम्बन):
इरिट्रिया, हाइटी, लाओस, म्यानमार, दक्षिण सुडान — पर्यटक, विद्यार्थी र आप्रवासी भिसामा कडाइ।

तेस्रो समूह (कडाइ र छानबिन):
बेलारुस, पाकिस्तान, तुर्कमेनिस्तान लगायत २६ देश — अमेरिका प्रवेश गर्न झन् कडा प्रक्रिया र विस्तृत छानबिन।

प्रभाव:
– श्रम, विद्यार्थी, पर्यटक भिसा सबै प्रभावित
– भिसा प्रक्रिया झन् कठिन र ढिलो हुने
– दक्षिण एसियाली देशहरू का युवाहरू प्रभावित

रणनीति:
सुरक्षा र आप्रवासन नियन्त्रणलाई प्राथमिकता दिँदै ट्रम्प प्रशासन आगामी चुनावका लागि जनमत निर्माण गर्दैछन्