अभिनेत्री सुरक्षा पन्तले गरिन विवाह
२०७९ फाल्गुन २५, बिहीबार १४:४७
चितवनको रिसोर्टमा धुमधामका साथ अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच विवाह गरेकिछिन् । कलाकार मानव सुवेदीसँग लामाे समयदेखि प्रेम सम्बन्ध रहेको थियो ।
विवाहमा दुवै पक्षका आफन्त र साथीभाईकाे उपस्थिति थियो ।
सन् २०१५ मा ‘अझैपनि’बाट सुरक्षाले अभिनय करिअर थालेकी हुन् ।
सुवेदी यतिबेला छोटो फिल्मको निर्देशन गरिरहेका छन्




