Category: राष्ट्रिय समाचार
प्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक बैठक बोलाए
काठमाडौं, १४ मार्च – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। बैठकको आयोजना प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुनेछ,....
पन्ध्रदिने मिथिला परिक्रमा सम्पन्न,भाेली होलीको पर्व मनाउने परम्परा जारी
जनकपुरधाम, १४ मार्च – पन्ध्रदिने पदयात्रा मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ। परिक्रमा आज बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सकिएको हो। परिक्रमामा सहभागी....
होली पर्वको महिमा : सत्यको विजय र रङको उत्सव
फागुन पूर्णिमाका अवसरमा देशभर आज होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ। प्रेम, सद्भाव र आपसी मेलमिलापको सन्देश बोकेको होली पर्वलाई हिन्दू धर्ममा विशेष महत्वका साथ....
भारतको आकाशमा अब स्टारलिंक चम्कने, एयरटेलसँग मस्कको हातेमालो
नयाँ दिल्ली — अब भारतका दुर्गम गाउँदेखि सहरका कुनाकाप्चासम्म इन्टरनेट पुग्नेछ स्याटलाइटबाट। एलन मस्कको इन्टरनेट सेवा कम्पनी स्टारलिंकले भारतीय बजारमा आफ्नो पाइला टेक्दै देशको....
स्वास्थ्य बीमा बोर्डले तिर्नुपर्ने बक्यौता १७ अर्ब
स्वास्थ्य बीमा बोर्डले तिर्नुपर्ने बक्यौता १७ अर्ब रुपैयाँ नाघेसँगै अस्पतालहरू दबाबमा परेका छन्। समयमै भुक्तानी नपाउँदा कतिपय अस्पतालहरूले बीमा योजनाअन्तर्गतको सेवा कटौती गर्न थालेका....
मानगढ खानेपानी आयोजना : नेतृत्व छान्न फेरि चुनाव हुने
विराटनगर — विराटनगरको मानगढ खानेपानी आयोजनामा नयाँ नेतृत्व चयनका लागि फेरि मतदान गरिने भएको छ। उच्च अदालत विराटनगरले पुरानो निर्वाचनलाई विवादास्पद ठहर गर्दै पुनः....
सात महिनामा संघ सरकारले खर्च गर्यो साढे ७ खर्ब, राजस्व भने कम
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ७ महिनामा संघ सरकारले साढे ७ खर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको....
औषधि व्यवस्था विभागद्वारा २५ नयाँ औषधिको दर्ता स्वीकृत
औषधि व्यवस्था विभागले विशेष रोग र अवस्थाहरूमा प्रयोग गर्नका लागि २५ प्रकारका नयाँ औषधिहरू—जसमा नयाँ अणुहरू र संयोजनहरू समावेश छन्—दर्ता गर्न स्वीकृति दिएको छ।....
कांग्रेस आजदेखि ‘मिशन रोजगारी’ अभियान
नेपाली कांग्रेस आजदेखि ‘मिशन रोजगारी’ अभियान सुरु गर्न लागेको छ। अभियानको उद्घाटन आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा हुनेछ।....
गगनद्वारा कुलमान घिसिङसँगको विवादमा सरकारको आलोचना
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाल विद्युत प्राधिकरण (NEA) का प्रबन्ध निर्देशक कुलमान घिसिङसँगको विवादलाई लिएर सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार नेपाली....




