Category: राष्ट्रिय समाचार
सुदूरपश्चिम, कोशी, वाग्मती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
वाग्मती र गण्डकी प्रदेशका केही स्थान र कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर रहेको मनसुन....
राप्रपाले विश्वासको मतमा प्रधानमन्त्री ओलीलाई समर्थन गर्न अस्वीकार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा समर्थन नगर्ने निर्णय गरेको छ । नयाँ गठबन्धनले पार्टीले आफ्ना एजेन्डा सम्बोधन गर्ने कुनै....
सुजाताले पार्टीको आगामी महाधिवेशनमा शेखरलाई समर्थन गर्ने घोषणा
काेईराला परिवारका तीन सदस्य नेपाली कांग्रेसकाे केन्द्रीय राजनीतिमा नेतृत्व लिने प्रयासमा रहेका छन् जस मध्ये पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद काेईराला पुत्री नेतृ सुजाता कोइरालाले पार्टीको आगामी....
झापाको बिरिङ र अडुवा नदीमा बाढीको खतरा
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने झापाको निन्दखोलामा पानीको बहाव खतराको संकेतभन्दा माथि पुगेको छ । बिहीबार बिहानसम्म पानीको सतह बढेर १२५.७८६ क्युसेक पुगेको बाढी पूर्वानुमान महाशाखाले....
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिडवाट संक्रमण
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई लस भेगासमा यात्रा गर्दा कोभिड-१९ का लागि सकारात्मक परीक्षण गरिएको ह्वाइट हाउसले बुधबार घोषणा गरेको छ। उहाँ हाल संक्रमणबाट “हल्का....
ढाकास्थित दूतावासले नेपाली विद्यार्थीहरूलाई विरोध प्रदर्शनका बीच घरभित्रै बस्न आग्रह
ढाकास्थित नेपाली दूतावासले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरूलाई आरक्षण विरोधी प्रदर्शनमा बढ्दो हिंसाका कारण घरभित्रै बस्न सल्लाह दिएको छ । दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा....
परराष्ट्रमन्त्री डा राणासँग भारतीय राजदूतको भेट
परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । माननीय परराष्ट्रमन्त्री डा आरजु राणा @Arzuranadeuba....
साउने संक्रान्ति कसरी मनाइन्छ ?
आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व, देशभर मनाइन्छ । ज्योतिष शास्त्र अनुसार सौर तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी....
केपी ओली प्रधानमन्त्रीसँगै यी २१ मन्त्रीले शपथ गर्दै
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन् । त्यसपछि उनले मन्त्रीहरूलाई शपथ गराउनेछन्....
स्वास्थ्य बीमाको परिमार्जित शुल्क भदौदेखि लागू हुने
स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित दर रेट कार्यान्वयन गर्ने समय एक महिना पछि सारे । बोर्डले आइतबार सूचना प्रकाशित गर्दै....




