Category: राजनीति

कांग्रेसमा उम्मेदवारीको दोहोरो बाटो बन्द, केन्द्रमा उठेपछि प्रदेश–जिल्लामा रोक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा एउटै अवधिमा विभिन्न तहका पदमा उम्मेदवारी दिने सम्भावनालाई रोक्दै केन्द्रीय निर्वाचन समितिले उम्मेदवारीसम्बन्धी वैधानिक व्यवस्था स्पष्ट पारेको छ।....

काँकरभिट्टा–लौकही सडकमा तीव्रता : चार महिनामा ९० प्रतिशत काम सक्ने लक्ष्य

५२ प्रतिशत सडक कालोपत्र, पुल निर्माणको प्रगति ३१ प्रतिशत इटहरी , पूर्वी नेपालको व्यापारिक तथा आवागमनको महत्वपूर्ण मार्ग मानिएको काँकरभिट्टा–लौकही सडकखण्डलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग....

आईपीयू महासभामा जानुअघि सभामुख अर्यालले राष्ट्रपतिसँग भेटे

काठमाडौं । सभामुख डीपी अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सभामुख अर्यालले शुक्रबार शीतलनिवास....

मोरङ–६ कांग्रेसमा फेरि विवाद, क्षेत्रीय सभापतिसहित वडाध्यक्षहरूद्वारा अधिवेशन बहिष्कार

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को अधिवेशन विवाद समाधान हुनुको सट्टा झन् गहिरिँदै गएको छ। क्षेत्रीय सभापति देवु तामाङसहित विभिन्न वडाका....

निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोगको बाटो खुला

काठमाडौं । सरकारले निजी क्षेत्रलाई राष्ट्रिय विद्युत् प्रसारण लाइन प्रयोग गर्न दिने निर्णयसहित ह्विलिङ चार्ज निर्धारण गरेको छ। यससँगै निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी....

मनोनयनअघि नै विवाद, मोरङ–६ को क्षेत्रीय अधिवेशन रोकियो

सुन्दरहरैँचा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशन मनोनयन दर्ताअघि नै उत्पन्न विवादका कारण रोकिएको छ। सुन्दरहरैँचा–४ स्थित....

७ हजार प्रतिनिधिको जमघट हुँदै, कांग्रेसले तोक्यो शुल्क ३५ सय

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। असोज १८ गतेदेखि सुरु....

स्वास्थ्य सुधारका लागि अमेरिकी अनुदान स्वीकार, मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं, असोज १३। सरकारले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २ करोड ७ लाख अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको....

न्याय, निष्ठा र युवा नेतृत्वको आवाज बोकेर महाधिवेशन प्रतिनिधिमा अधिवक्ता काशीनाथ चुडाल

मोरङ । नेपाली कांग्रेसको आन्तरिक निर्वाचनमा पेशागत विषय विज्ञतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा अधिवक्ता काशीनाथ चुडालले माेरङ क्षेत्र न ६ बाट उम्मेदवारी दिएका छन्।....

अमेरिका–चीन व्यापार तनावमा नरम संकेत, ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

हङकङ । अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापार तनाव केही नरम हुने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी....