आज बुढिगङ्गा गाउपालिकाकाे अध्यक्ष जितनारायण थापा मगरले आर्थिक अवस्थाले पिछडिएका र सीप भएको व्यक्ति समुदायको विकासमा गाउँ पालिका सधैं लागिपर्ने र आर्थिकसामाजिक विकासमा सक्रिय रहने वताए ।

साेहि गाउँ पालिका वडा ६ निवासी बर्ष ४७को दुर्गा बहदुर दर्जिलाई निशुल्क बडि सिलाई मेसिन हस्तान्तरण गर्नु भएको छ

साे समारोहमा उपाध्यक्ष अमृता कुमारी गच्छदार र प्रसाशकिय प्रमुख गिरिराज भट्टराईले शिपले नै स्वराेजगारी हुनेछ यसरी नै राज्यको आर्थिकसामाजिक उत्थान हुने वताए ।