राष्ट्रपतिको प्रेस सल्लाहकारमा पत्रकार किरण पोखरेल नियुक्त गरिए छ

राष्ट्रपति रामचन्द्र पौडेलले पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरे

उनी राष्ट्रिय सूचना आयोगकाे पूर्वसदस्य हुन साथै लामो समयदेखि पत्रकारितामा आबद्ध रहँदै नेपाली काग्रेसकाे सुनसरीमा राजनीति पनि सक्रिय रहेका छन्

सुनसरीका पोखरेल नेपाल प्रेस युनियनको अध्यक्ष समेत भएर काम गरेका छन् ।