काठमाडौंबाट उडेकाे प्लेन दुबईको इञ्जिन फेल
२०८० बैशाख ११, सोमबार २१:४०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएकाे वताईन्छ ।
उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी ले बताए ।
विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो ।




