पर्यटनमन्त्री सुदन किरातीले जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जादै
२०८० बैशाख ११, सोमबार २१:५३
पर्यटनमन्त्री सुदन किरातीले फ्लाई दुबईको जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदै गरेको बताए
“फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदै छ । कोही चिन्ता नगर्नुहोला सबैलाई शुभयात्रा,” उनले भनेका छन् ।
सोमबार राति काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजको ‘इन्जिनमा समस्या आएपछि’ आकस्मिक अवतरणको तयारी गरिएको थियो ।




