प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस
२०८० बैशाख २५, सोमबार १९:२४
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस भएका छन्
उनी लामो समयदेखि सर्वाेच्च अदालतमा काम गरेको अनुभवी हुन् ।
सोमबार बसेको संवैधानिक परिषदले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको एक सदस्यले वताए




