तयारी खाने कुरामा चाउचाउ सबैले खाएको हुनुपर्छ ।
तर धेरैलाई थाहा छैन यसले हाम्रो स्वास्थ्यमा कस्तो असर गर्छ । चाउचाउ कस्ता चिजवाट वन्छ ?

सबैभन्दा धेरै दक्षिण कोरियाका नागरिकले प्रतिव्यक्ति वार्षिक ७५.१ वटा तयारी चाउचाउ खान्छन्। दोस्रोमा, नेपालीले ५७.६ वटा तयारी चाउचाउ खान्छन्।

अहिले दैनिक करीब ४५ लाख प्याकेट चाउचाउ नेपालीले उपभोग गर्छन्।

आयुर्वेद विज्ञ राजीव दीक्षित भन्छन्ः बजारका तयारी खानेकुराहरुमा सबैभन्दा खराब चिज हो, चाउचाउ ।

चाउचाउ एक त मैदाबाट बन्छ भने अर्कोतिर ६-७ दिन सढाएर राखेपछि मात्र चाउचाउ तयार हुन्छ । स्वादका लागि यसमा सुँगुरको मासुको रस, अजिनोमोटो ( एसएमजी) आदि हालिन्छ ।

लामो समय राखि राख्न चाउचाउमा प्रिजर्भेटिभ मिसाइएको हुन्छ । यसलाई टिबिएचक्यु भनिन्छ । यो पेट्रोलियम उद्योगको बायप्रोडक्ट हो ।

टिबिएचक्यु एक प्रकारको बिष हो। सुँगुरको मासुको रस बिना चाउचाउ बन्नै सक्दैन ।

६-७ दिनसम्म सडाएर राखेको सडेगलेको मैदा, सुँगरको मासुको रस, टिबिएचक्यु तथा एमएसजी (अजिनोमोटो) आदिबाट बनाएको चाउचाउ खान कति उपयुक्त हुन्छ आफै बिचार गर्नुस् ।