नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया
गरिएकाे छ । उनको मुटुकामा समस्या भएकोले शल्यक्रिया गरि पेसमेकर राखिएको छ ।

उनलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गरिरहेका छन् ।

उनको मुटुकाे चालमा समस्या देखिएपछि गएको शुक्रबार राति अस्पतालमा भर्ना गरिएको थियो ।

राष्ट्रपति पाैडेलकाे अहिले स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएका छन्