बालेनले प्रस्तुत गरे नीति तथा कार्यक्रम
२०८० असार ७, बिहीबार ०९:२३
देशभरिवाट चर्चा चुलिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएका छन्
फरकशैलीवाट विकासको माेडल वाेकेर महानगरपालिकाका मेयर बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजना, केही स्वर्णिम योजना घोषणा गरेका छन् ।
उनको नीति तथा कार्यक्रमकाे पुरा विवरण




