आज अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँगको भेटेपछि पत्रकार सम्मेलन गरि युक्रेनलाई थप ५०० मिलियन डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा गरे ।
आफू निरन्तर युक्रेनको साथमा रहेको छु भने बाइडेनले ।
युद्ध सुरु भएको एक वर्ष पुग्नै लाग्दा अचानक युक्रेन आएका बाइडेनले युक्रेनलाई अमेरिकाको बलियो साथदिदै  समर्थन गर्न वताए