स्थानीय तहले आफ्नै पहिचान झल्काउन विभिन्न काम गरिरहेका छन् । जसमा मोरङको कानेपोखरी गाउँपालिकाले ५ लाख रकम खर्च गरेर कानको प्रतिमा निर्माण गरेको छ ।

पोखरीको नामबाट पालिका नामकरण भएपछि पालिकाले कानेपोखरी संरक्षणका नाममा पोखरीको डिलमा कान निर्माण गरिएको स्थानीय नेताले वताए ।