आन्दोलनरत डाक्टरहरु र सरकार विच ६ बुँदे सहमति
२०८० आश्विन १३, शनिबार २०:५१
सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति गरेका छन् ।
शनिबार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टरहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।
पोखराको मणिपाल शिक्षण अस्पताललगायत विभिन्न ठाउँमा डाक्टरमाथि आक्रमण भएपछि सुरक्षाको प्रत्याभूति माग गर्दै डाक्टरहरुले आन्दोलन घोषणा गरेका थिए ।





