नेकपा एमाले कोसी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्  । खतिवडाले पुर्वकै एमालेका चर्चित नेता प्रत्यासी विनोद ढकाललाई पराजित  गरेका हुन् ।

अध्यक्ष खतिवडाले ५१२ मत ल्याए भने प्रतिस्पर्धी विनोद ढकालले ४३९ मत पाएका छन् 

एमाले काेसी प्रदेशको नयाँ कार्यसमितिका लागि आइतबार राति मतदान गरि सोमबार दिउँसोबाट सुरु भई राति सकिएको थियो ।