राष्ट्रिय सुरक्षा परिषद्को बैठक
२०८० आश्विन १७, बुधबार १९:३३
देशका विभिन्न स्थान भएको वा हुनसक्ने धर्मिक ,सामाजिक गतिविधिले विषयमा केन्द्रीय हुदै सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महतलगायत सुरक्षा निकायका प्रमुख बैठकमा सहभागी छन्।
बैठकमा देशको सुरक्षा अवस्था तथा आगामी योजनालगायतका विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।
नेपालगञ्जमा मंगलबारदेखि देखिएको अशान्तिका घटनामा पनि बैठकमा छलफल भएको छ।




