दसैँकाे नयाँ नाेट असोज २९ गतेदेखि सटही हुने
२०८० आश्विन २१, आईतवार १९:४३
नेपाली चार्डलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ ।
राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जनायाे ।




