करिब ५ लाख युवा वैदेशिक रोजगारीका पुगेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा विवरणले यस्तो देखिन्छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने र श्रम स्वीकृति नवीकरण गर्नेको संख्या ४ लाख ८२ हजार ४७५ पुगेको हाे ।

माघ महिना मात्रै ३९ हजार १२४ जना युवा वैदेशिक रोजगारीमा नयाँ श्रम स्वीकृति लिएर विदेश गए