पुर्वमा किवी खेती वढ्दै
२०८० कार्तिक १३, सोमबार १५:३०
पुर्वमा किवी खेती गर्ने संख्या वढ्दै गईरहेकाे छ । नेपाली वजार संगै किवीले भारतीय वजार प्रवेश पाउदैछ । स्वाद र पाेषक तत्वले भरपुर किवी सवैकाे राेजाई वन्दैछ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-७, दोखुका किसानले गरेको किवी खेतीमा कृषकले फलाएकाे किवी ताप्लेजुङमा अहिले किवी प्रतिकिलो १०० देखि २५० सम्ममा खरिद बिक्री भइरहेको छ ।




