नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्ने भएको छ । सरकारले  इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरिएकाेछ ।

आज (सोमबार ) बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले  ‘हामीलाई टिकटकलाई पनि इमेल लेखेका छौं । २४ घन्टामा सबै ब्लक हुन्छ होला भन्ने वताए ।