छठ पर्व नेपाली समाजमा लाेकआस्थाकाे महान पर्वकाे रूपमा तराई देखि पहाड सम्म पुगेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरे ।

उनलेे  छठपर्वको उपलक्ष्यमा साँझ  कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका छन् 

देश भरि साथै  उपत्यकाका कमलपोखरी, गुह्येश्वरी गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजाअर्चन भइरहेको छ ।