सामाजिक सुरक्षा काेषले विराट मेडिकल कलेज सम्मानित
२०८० मंसिर १२, मंगलवार १४:०७
सामाजिक सुरक्षा काेषले स्वास्थ्य क्षेत्रका भित्रका दुई ठुला याेगदान कर्ता भई विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल मोरङ सम्मानित गरिएको छ ।
सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विराट मेडिकल कलेज संचालक डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सम्मान गरिएको छ ।
विराट मेडिकल कलेज शिक्षण अस्पतालले जनताकाे स्वास्थ सुरक्षा सँगै सामाजिक सुरक्षा कोषबाट सम्मानित हुदाँ थप जिम्मेवारी वढेकाे डा कार्किले वताए ।
स्वास्थ्य जस्तो जरुरी विषयमा राज्यले यस अस्पताललाई सम्मान गर्दा थप काम गर्ने उत्साहित भएको भनी अस्पतालमा कार्यरत अधिवक्ता काशीनाथ चुडाल वताएका छन् ।




