राष्ट्रपतिकाे चुनावकाे लागि निर्वाचन समितिले आज ३ वजे भित्र
राष्ट्रपतिको निर्वाचनकाे उम्मेदवारी दर्ता गर्ने समय ताेकिएकाे छ
नयाँ वन्ने राष्ट्रपतिकाे मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय रहेको छ ।

नयाँ वानेश्वर स्थित संसद भवनमा मनोनयन दर्तास्थल तोकिएको छ । राष्ट्रपति निर्वाचन आगामी २५ गते हुँनेछ