आतिशबाजी गरेर सिड्नीमा नयाँ वर्षको भव्य स्वागत
२०८० पुष १६, सोमबार ०६:५५
अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा अस्ट्रेलियाको सिड्नीमा अंग्रेजी नयाँ वर्ष २०२४ लाई भव्यताका साथ स्वागत गरेका छन् ।
नयाँ वर्षको अवसरमा हार्बर ब्रिज र ओपेरा हाउसको आकाशमा ८ दशमलव ५ टन आतिशबाजी छोडिएको थियो।
१५ महिनादेखि तयारी चलिरहेको आतिशबाजी १२ मिनेटसम्म चल्याे
अस्ट्रेलियाका पूर्वी सहर सिड्नी, क्यानबेरा र मेलबर्न नयाँ वर्षलाई स्वागत गर्ने देशका पहिलो शहर हुन्।




