ओलीले लेखे पत्र माधव नेपाललाई
२०७९ फाल्गुन १३, शनिबार १७:५५नयाँ राष्ट्रपतीकाे चुनावकाे उम्मेदवारकाे मनाेनयन गरे पछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्नका लागि समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखे
जसमा नेम्बाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार भएको व्याेहाेरा दर्शाएका छन् ।
अत्यन्तै याेग्य ,सक्षम व्यक्तित्व हुन् भन्दै पत्रचार गरेका छन् । पत्र यस्तो छ





