पाैडेलले सहयोग मागे रविसंग
२०७९ फाल्गुन १३, शनिबार १९:४७
नेपाली काग्रेससंगै आठ दलकाे समर्थनमा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरि सहयोग मागेका छन्
पौडेलले रविको हात्तिगौंडा निवासमा पुगेर सहयोग र समर्थन मागेका हुन्




