मधेस प्रदेश सरकारबाट जनमत पार्टी छाड्ने भएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको हो। शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय गरी दुई जना मन्त्री सहभागी थिए ।

सांसद चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिदै मधेस सरकारबाट जनमत पार्टी अलग  हुदै ‘मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने निर्णय गरेका छौं भनेर वताए ।

पछिल्लो समय सत्ता गठबन्धनसँग जनमत असन्तुष्ट बन्दै गएको छ। राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी बाँडफाँटदेखि नै जनमत असन्तुष्ट छ।