कोशीमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदबार कृष्णप्रसाद सिटौला विजयी भएका छन्।

  बिहीबार सम्पन्न मतगणनाअनुसार सिटौलाले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन् ।