नयाँ गठवन्धन वनेपछी थप मन्त्री परिषद् विस्तार हुदैछ  सरकारमा सहभागी दलहरूले नामावली दिदै नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे गरिदैछ ।

 आजै मन्त्रीहरुको ५ बजे शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई मौखिक रुपमा जानकारी गराए

उक्त लिखित पत्र भने पठाउने क्रममा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले वताए 

दलहरुले मन्त्रालय भागबण्डा टुंग्याएपछि प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेर शपथ ग्रहण हुनेछ ।