रासपा उपनिर्वाचनमा भाग नलिने
२०८० फाल्गुन २८, सोमबार १७:०३
नेपालका राजनीति दलहरू उपनिर्वाचनमा उमेदवार उठाउने तयारी हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १५ बैशाखमा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ ।
आज सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले वताए




