नवनियुक्त राज्यमन्त्री कार्कीले लिए सपथ
२०८० चैत्र १२, सोमबार २०:२७
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त वन तथा वातावरण राज्यमन्त्रीलाई सोमबार सपथ गराएका हुन् ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)का सांसद कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको सपथ गराएका हुन् ।




