भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिल गेट्सले भारतमा नवीकरणीय ऊर्जाबारे छलफल गरेका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “मलाई यो भन्न पाउँदा खुसी लागेको छ कि भारतले नवीकरणीय ऊर्जामा द्रुत प्रगति गरिरहेको छ…हामी हरित हाइड्रोजनमा प्रगति गर्न चाहन्छौं।

 तमिलनाडुमा मैले हाइड्रोजनबाट चल्ने डुङ्गा लन्च गरें…म सोच्दै छु। यो डुङ्गा काशी-अयोध्या डुङ्गामा राखेर स्वच्छ गंगाको मेरो आन्दोलन बलियो होस् र यसले पर्यावरण-सचेत समाजलाई सन्देश दिन्छ। ”भनेका छन् ।