शाओमी ईभी सिरिजमा नयाँ कार जसले २७ मिनेटमा ५०,००० ले गरे वुकिङ , सिंगल चार्ज मा चल्छ ७०० किमी
२०८० चैत्र १८, आईतवार १६:४५
शाओमी सु७ ईभीले अत्यधिक प्रतिक्रिया प्राप्ति गरेको छ । नयाँ कार जसलाई २७ मिनेटमा ५०,००० ले वुकिङ गरेका छन् यतिमात्रै नभई यसको लन्च भएको ४ मिनेटमा नै १०,००० थान बुकिङ गरि नयाँ रेकर्ड वनाएकाे छ ।
हालै शाओमीले आफ्नो पहिलाे इलेक्ट्रिक सेडान कार ‘SU7’ लाई चाइनामा लन्च गरेको थियो । जसको मुल्य दुई लाख १५ हजार नाै सय यान (करीब ४० लाख नेपाली ) रखिएकाे छ । याे कारको तीन प्रकारको वजारमा ल्याएको छ । चाइना समेत गरि यस कार कुल २९ देशमा बिक्रीका लागि उपलब्ध छ । यसको डिलीवरी अप्रैलदेखि शुरू हुनेछ ।
संसारभरि नै यस कारलाई राम्रो प्रतिक्रिया भएको छ। अब शाओमीले SU7 काे डिजाइन धेरै राम्रो प्रीमियम रहेको छ
यस इलेक्ट्रिक कार अल्ट्रा फ़ास्ट चार्जिंग रहेको छ ।उक्त कार फुल चार्ज गर्दा क्रमशः ७०० किलोमीटरदेखि ८१० किलोमीटरकाे रेंज दिनेछ भनी दाबी गरेको छ ।




