कोशी प्रदेशमा नयाँ सरकार बनाउन हिक्मतकुमार कार्कीकाे दाबी
२०८० चैत्र २६, सोमबार १८:५१
प्रदेशमा अब मुख्यमन्त्री कार्कीको बहुमत नरहेको दाबी गर्दै यी दलहरुले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।
(माओवादी केन्द्र) ले कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि संयुक्त दाबी गरेको छ ।
५२ सांसदको समर्थनमा दुवै दलले सोमबार नयाँ प्रशासन गठनका लागि आ–आफ्नो दाबी गरेका छन् ।
यसअघि दुवै दलले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।




