नेपाल सरकारले  इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल फित्र (ईद) का अवसरमा चैत २९ सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

उक्त पर्वको अवसरमा देशभरि सरकारी कार्यलयहरू विदा रहनेछ भनेर गृहमन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ।