आज प्रधानमन्त्री प्रचण्ड माेरङ आए
२०८१ बैशाख १४, शुक्रबार १४:१४
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि नेपाली सेनाको हेलिकप्टरबाट मोरङ आइपुगेका छन् ।
मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहमा सहभागी हुन उनी यहाँ आएका हुन् ।
प्रधानमन्त्री दाहाललाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका थिए




