दुवाई भारी वर्षा चेतावनी: अस्थिर मौसम भारी वर्षा
यूएईमा भारी वर्षा र चट्याङसहित बिहीबार ओरेन्ज अलर्ट जारी गरिएको थियो।
धेरै बासिन्दाहरू आज कामको लागि घरबाट बाहिर निस्कनु परेको छैन भने, कोही बिहान सबेरै ब्युँझिए किनभने मुसलधारे पानी र तेज हावाले असर गर्ने संभावना रहेको छ
उत्तरमा, पहाडहरूमा कालो बादल मडार्दा झरनाहरू बाहिर निस्किए।
नेशनल सेन्टर अफ मेटियोलोजी (NCM) ले जारी गरेको अलर्ट अनुसार दुबईमा बिहान २.३५ बजेदेखि नै मुसलधारे पानी परेको र चट्याङसहित पानी परेको छ ।
नेशनल सेन्टर अफ मेटियोलोजी (NCMले आज राती ८ बजे सम्म खतरनाक मौसम घटनाहरूको पूर्वानुमान गर्दै, देशका लगभग सबै क्षेत्रहरूमा चेतावनी खडा गर्यो।